सदनको मर्यादा कायम हुने गरी निष्पक्ष ढंगमा काम गर्छु : सभामुख अर्याल


काठमाडौं । प्रतिनिधिसभामा निर्विरोध सभामुख निर्वाचित डिपी अर्यालले सदनको मर्यादा कायम हुने गरी निष्पक्ष ढंगमा काम गर्ने बताएका छन् ।
आइतबार सभामुख निर्वाचित भएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले भने ‘म सबै माननीयज्यूहरूको सम्मान हुने, सदनको मर्यादा कायम हुने गरी निष्पक्ष ढंगमा काम गर्नेछु ‘ ।