काठमाडौं, २२ चैत । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई थुनामुक्त गर्न अदालतले ओदश जारी गरेको छ । काठमाडौं जिल्ला अदालतले सांसद शर्मालाई हिरासत बाहिरै राखेर थप अनुसन्धान अघि बढाउन आदेश जारी गरेको हो ।
एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोपमा सांसद शर्मालाई पक्राउ गरिएको थियो । बालबालिकासम्बन्धी कसुरमा सांसद शर्मालाई पक्राउ गरिएको थियो ।




प्रतिक्रिया