काठमाडौं, २२ चैत । जाजरकोटमा पहिलो पटक ‘सूर्यकिरण अवार्ड’ आयोजना हुने भएको छ । आगामी २०८३ वैशाख १ गते सूर्यकिरण युवा विकास केन्द्रको वार्षिकोत्सवमा ‘सूर्यकिरण अवार्ड’ आयोजना गरिएको हो ।
अवार्ड प्रदान गरिने कार्यक्रममा उपस्थितिका लागि सूर्यकिरण युवा विकास केन्द्रले निमन्त्रणा गरेको छ । छेडागाड नगरपालिका वडा नं. १२ कार्कीगाउँ जाजरकोटमा कार्यक्रम आयोजना गरिएको हो ।




प्रतिक्रिया