काठमाडौँ । सरकारले लुम्बिनी विकास कोषका पदाधिकारीहरुको राजीनामा माग गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा, सदस्य सचिव दीपक श्रेष्ठलगायत कोषका सबै सदस्यहरुको राजीनामा मागेको स्रोतले जनाएको छ । तर कोषका पदाधिकारी र सदस्यहरुले राजनीमा नदिने अडान लिएका छन् । उनीहरुले स्पष्टीकरण पनि नदिने र राजीनामा पनि कुनै हालतमा नदिने अडान लिएका छन् ।




प्रतिक्रिया