काठमाडौं । बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन् ।
बेहोस भएकी ती महिलालाई उपचारका लागि एम्बुलेन्सको सहयोगमा प्रहरीले अस्पताल पठाइएको छ । बेहोस भएकी महिला रेखा कुँवर रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै बल्खुमा आज खाली गरिएको सुकुमवासी बस्तीनजिकै बागमती खोलामा एक व्यक्ति मृत फेला परेका थिए ।




प्रतिक्रिया