काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत आइतबार कपन क्षेत्रको अतिक्रमित बस्तीमा डोजर चलाएको छ । सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा सरकारले गत सनिबारदेखि नै डोजर चलाइरहेको हो ।
यसअघि हिजो(शनिबार) बालाजु, स्वयम्भू क्षेत्रको बस्तीमा डोजर चलेको थियो ।
सरकारले पहिलो चरण अन्तर्गत थापाथली,गैरी गाउँ र मनोहरा लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो।




प्रतिक्रिया