पोखरा । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको प्रमुख सचेतकमा प्रकाश बराल नियुक्त भएका छन्।
दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
प्रमुख सचेतक रहेका नन्दप्रसाद न्यौपाने ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री बनेपछि भएपछि रिक्त पदमा बराललाई जिम्मेवारी दिइएको हो।




प्रतिक्रिया