काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले शपथ ग्रहण गरेका छन्।
साथै, उनीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको छ।
महासङ्घको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा निर्वाचनबाट विजयी भएका पदाधिकारीहरूलाई आधिकारिक प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ गराइएको हो।

प्रतिक्रिया