काठमाडौं । गायक रामकृष्ण ढकालले प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीमा उजुरी दिएका छन् ।
विद्युतीय माध्यमबाट आफूमाथि गालीगलौज गरिएको भन्दै ढकालले उजुरी दिएका हुन्।
उजुरीमा गाली गरेकाहरुको सामाजिक सञ्जालको लिंक समावेश गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया