काठमाडौं, जेठ १ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोलामा ४ हजार रुपैयाँमा घटेको छ । यस दिन सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँ थियो ।
शुक्रबार चाँदी प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार ७ सय ४५ रुपैयाँ थियो ।




प्रतिक्रिया