काठमाडौं । संसदीय समितिमा प्रस्तावित प्रधान न्यायाधीश मनोज शर्माको सुनुवाइ भइरहेको छ । प्रस्तावित प्रधान न्यायाधीश शर्माले प्रधान न्यायाधीश भएपछि गर्ने कामको सूचीसहित कार्ययोजना पेश गरेका छन् ।
यसैबीच, प्रस्तावित प्रधान न्यायाधीश शर्माविरूद्ध १६ वटा उजुरी परेका छन् ।
गएको वैशाख २४ गते संवैधानिक परिषद् बैठकले शर्माको नाम सिफारिस गरेको थियो ।




प्रतिक्रिया