काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदैछ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गरिरहेका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसअघि जस्तो झोलामा नभइ नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् ।
उनले सदनको संयुक्त सदनमा बजेट सार्वजनिक गरिरहेका छन् ।



प्रतिक्रिया