कर्मचारीको तलब निरन्तर बढ्ने


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको तलब निरन्तर बढ्ने बताएका छन् । संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै डा. वाग्लेले कर्मचारीहरुको तलब निरन्तर बढ्ने जानकारी दिएका छन् ।