काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शहरी विकासमा एकीकृत विकास मोडल अपनाइने बताएका छन् ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
उनले इन्धन, बिटुमिनको मूल्य वृद्धिले परेको असर सम्बोधन गर्ने समेत घोषणा गरे ।



प्रतिक्रिया