सरकारले महिलाहरूका लागि ब्यु बस सञ्चालनमा ल्याउने

File photo

काठमाडौं । सरकारले महिलाहरूका लागि ब्यु बस सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा‍.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेको हो ।

उनले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गरेको समेत जानकारी दिए ।