काठमाडौं । सरकारले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन गरेको छ ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यसबारे जानकारी दिएको हो ।
उनले सूचना तथा सञ्चार क्षेत्रका लागि ५ अर्ब ९३ करोड रकम विनियोजन गरेको घोषणा गरे ।



प्रतिक्रिया