काठमाडौं । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएको हो ।
त्यसमध्ये १० प्रतिशत वृद्धि शुरु स्केलमा हुने र त्यसबाहेक १० प्रतिशत तलब भने मासिक प्रोत्साहन भत्ताका रुपमा हुने उनले बताए ।
त्यस्तै, अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिएको उनको भनाइ छ । तलब न्यूनतम ४० हजारदेखि अधिकतम १ लाखभन्दा बढी कायम गरिएको उनले जानकारी दीए ।न्तरता दिएको उनको भनाइ छ ।



प्रतिक्रिया