काठमाडौं । सरकारले पूर्वगृहमन्त्री सुदन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न बनेको समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको हो ।
यसअघि मन्त्री हुँदा विवादमा परेपछि गुरुङले राजीनामा दिएका थिए । त्यसपछि छानबिन गर्न समिति बनाइएको थियो । समिति सरकारलाई प्रतिवेदन बुझाइ सकेको छ ।



प्रतिक्रिया