विपक्षी दलकाे अवरोधसँगै प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजेसम्मका स्थगित


काठमाडौं । विपक्षी दलका सांसदहरूले अवरोध जारी गरेसँगै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सभामुख डीपी अर्यालले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

विपक्षीले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे संसद्मै आएर माफी माग्नुपर्ने र उक्त भनाइ रेकर्डबाट हटाउनुपर्ने अडान राख्दै आएका छन्।

Skip This

Omoda E5 Pro