कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आ(मङ्गलबार) ३३० मा बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेसका सचेतक निश्कल राईले जानकारी दिए।

सदनको गतिरोधका विषयमा र समसामयिक राजनीतिबारे छलफल गर्न विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाइएको हो ।

Skip This

Omoda E5 Pro