काठमाडौँ। जेनजी थुनुवाका अभिभावकहरूले प्रदर्शन गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुका अभिभावकहरुले मङ्गलबार राष्ट्रपति भवन शीतल निवास अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा पनि धर्ना दिन पुगेका थिए । त्यहाँ प्रहरीले हस्तक्षेप गरेपछि शीतल निवासमा गएका हुन्।



प्रतिक्रिया