मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं, जेठ २९ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल तथा निर्णय हुने बताइएको छ ।

Skip This

Omoda E5 Pro