काठमाडौँ । रास्वपाको पहिलो महाधिवेशनमा भारत, चीन कोरिया लगायतका राजनीतिक पार्टीहरूले शुभकामना दिएका छन् । उनीहरूले पठाएको शुभकामना सन्देश महाधिवेशनमा पार्टीका विदेश विभाग प्रमुख शिशिर खनालले पढेर सुनाएका छन्।
जसमा भाजपा, एसियन पोलिटिकल पार्टी, कोरियाको आइसीएपीपी, चीनको सीपीसी, मलेसिया, कोरियाका राजनीतिक पार्टीहरूको शुभकामना सन्देश समेटिएको थियो ।
आजबाट सुरु भएको रास्वपाको पहिलो अधिवेशन मंगलबारसम्म चल्नेछ ।



प्रतिक्रिया