काठमाडौं, असार ११ । डा. स्वर्णिम वाग्ले सर्वाधिक (२६५६) मतसहित केन्द्रीय सदस्यमा निर्वाचित .भएका छन् । उनी ‘उपसभापति आकांक्षी’ हुन्। त्यस्तै, उपसभापति (महिला) की आकांक्षी सोविता गौतम, निशा मेहता, मनिष खनाल र सहमहामन्त्री आकांक्षी केपी खनाल भारी मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।



प्रतिक्रिया