काठमाडौं, असार २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को खुला केन्द्रीय सदस्यमा अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्लेले सर्वाधिक मत पाएका छन् । खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा वाग्लेले सबैभन्दा बढी २६०७ मत प्राप्त गरेका छन् । त्यस्तै गणेश पराजुलीले २०४५, मनिष झाले २२३७ र सोविता गौतमले २५९४ मत ल्याएकी छिन् ।
कसको कति मत ?
डा. स्वर्णिम वाग्ले – २६०७
सोविता गौतम – २५९४
शिशिर खनाल – २४९५
सागर ढकाल – २३३३
तोसिमा कार्की – २२५७
रञ्जु दर्शना – २२४९
मनिष झा – २२३७
हरि ढकाल – २२१९
कविन्द्र बुर्लाकोटी – २१८४
विपिन आचार्य – २१२६
रमेश प्रसाईं – २१२३
बिराजभक्त श्रेष्ठ – २०९४
निशा डाँगी – २०८९
इन्दीरा रानामगर – २०४७
गणेश पराजुली – २०४५
जगदिश खरेल (ललितपुर) – २०४४
पुकार बम – २०३०
प्रमोद न्यौपाने – १८९२
यज्ञमणि न्यौपाने – १८६९
सस्मित पोखरेल – १८३३
राजुनाथ पाण्डे – १८१२
रिमा विश्वकर्मा – १८१०
असीम साह – १७२८
खगेन्द्र सुनार – १७०८
राजीव खत्री – १७०१
समिक्षा बास्कोटा – १६९९
गणेश कार्की – १६९३
जगदिश खरेल (दोलखा) – १५१३
लिमा अधिकारी – १५०४
शिशिर श्रेष्ठ – १४८४
क्रान्तिशीखा धिताल – १४७९
आशिका तामाङ – १४३०
सुदीप ढकाल – १४२९
अनुष्का श्रेष्ठ – १३५३
रोहन कार्की – १०२२
अरनिको पाण्डे – ९१२
धनञ्जय रेग्मी – ८९०
रामजी यादव – ८६९



प्रतिक्रिया