संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमूखिकरण कार्यक्रम सुरु


काठमाडौं, असार १५ । प्रतिनिधि सभाका माननीय सदस्यहरुका लागि संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमूखिकरण कार्यक्रम सुरु भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी २ (दुई) दिने अभिमूखिकरण कार्यक्रम आयोजना गरेको हो ।