कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै


सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएकाे छ ।  कँडेलविरुद्ध केही बेरमा अविश्वासको प्रस्ताव दर्ता हुन लागेको हाे ।

प्रतिपक्ष नेकपाका केही सांसद र कांग्रेसका केही सांसदले  कँडेलविरुद्ध विश्वासको प्रस्ताव दर्ता गर्न लागेका स्रोतले दाबी गरेकाे छ ।