भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा



काठमाडौं । भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । कक्रोच जनता पार्टी र युवाहरुको आन्दोलनको मागबमोजिम शिक्षामन्त्री धमेन्द्र प्रधानले राजीनामा दिएको बीबीसीले जनाएको छ ।

उनको राजीनामा माग गर्दै भारतमा विद्यार्थीहरु आन्दाेलनमा थिए ।

पेपर लिक प्रकरणमा उनको राजीनामा माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।

उनको राजीनामाको माग गर्दै विद्यार्थीसहित विपक्षी पनि सडकमा उत्रिएका थिए ।