काठमाडौँ, १५ साउन । सरकारसँग देशमा सामाजिक सद्भाव र एकता कायम राख्न तत्काल छानबिन समिति गठन गर्न माग गरिएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद उर्मिला अर्यालले सुनसरीको घटनाले राष्ट्रिय एकतामा दख्खल पुग्नसक्ने जिकिर गरिन् । उनले सम्पूर्ण नेपाली समुदायबीच आपसी सम्मान र सद्भाव रहेको बताइन् ।




प्रतिक्रिया