ग्वार्काेमा बस दुर्घटना हुँदा दुई जनाकाे मृत्यु


काठमाडौं, साउन २१ । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

बिहिबार कोटेश्वरबाट सादोबाटोतर्फ गइरहेको बा २ ख ३५९० नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो। थप विवरण आउन बाँकी नै छ।