कर्णाली प्रदेशसभा बैठक बस्दै


काठमाडौं, भदौ २ । कर्णाली प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बैठक बस्ने भएको छ । कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम ६ को उपनियम (२) र (३) बमोजिम आज दिउँसो ३ बजे बस्न लागेको हो ।