राष्ट्रियसभा दलित आयोगको वार्षिक प्रतिवेदन पेस


काठमाडौँ, १६ भदौ । राष्ट्रियसभा बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।

सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतले ‘राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष प्रस्तुत गरिन् ।

सभाको अर्को बैठक यही भदौ २३ गते अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ ।