काठमाडौँ । अविरल वर्षाका कारण ललितपुरको च्यासल क्षेत्रमा नदीको सतह बढेपछि गृहमन्त्री सुधन गुरुङले सो क्षेत्रको अवलोकन गरेका छन् ।
नेकपा एमालेको पार्टी कार्यालय क्षेत्रमा मनोहरा खोला बढेको सडकको तहमा पुगेको छ ।
मन्त्री गुरुङले सो क्षेत्रमा अवलोकन गर्दै पूर्व तयारी गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
निरन्तरको वर्षापछि काठमाडौंका विभिन्न नदीहरूको सतह बढेको छ ।




प्रतिक्रिया