प्रधानमन्त्री बालेनले डाके मन्त्रिपरिषद् बैठक


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार समसामयिक विषय र सरकारका नियमित कार्यसूचीमाथि छलफल गर्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो ।