यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम


काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार सोमबार मतदाता नामावली प्रकाशनसहितका कार्यक्रम रहेका छन् ।

त्यस्तै मंगलबार बिहान मनोनयन दर्ता रहेको छ भने मतदान भने बिहीबार बिहानदेखि हुने भएको छ ।

यस्तो छ निर्वाचन कार्यक्रम