कांग्रेसका सभापति गगन थापा सम्मानित


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा सम्मानित भएका छन् । 

शुक्रबार काठमाडौँमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले एक कार्यक्रमको आयाेजना गर्दै सम्मान गरेको हो ।

थापा भर्खरै मात्रै सम्पन्न १५ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् ।

 

Skip This