दशैँ अघिदेखि बस्न सकेन मन्त्रिपरिषद् बैठक, बालेन–रविबीच केमा मिलेन कुरा?
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठक १७ दिनदेखि बस्न सकेको छैन। सामान्यतया साताको दुईपटक सोमबार र बिहीबार बस्दै आएको बैठक लामो समयदेखि रोकिएपछि सरकारका महत्वपूर्ण निर्णयसमेत प्रभावित भएका छन्। गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले १२ वटा निर्णय गरेको थियो। त्यसयता दसैँ बिदा सकिएर तिहार नजिकिँदासमेत अर्को बैठक बस्न सकेको छैन। यसबीच … Continue reading दशैँ अघिदेखि बस्न सकेन मन्त्रिपरिषद् बैठक, बालेन–रविबीच केमा मिलेन कुरा?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed