Logo
प‌र्यटन

एभरेष्ट होटलले मनायो ४३औं वार्षिकोत्सव, ३५ वर्ष काम गरेका कर्मचारीहरू ‘लङ् सर्भिस अनर’बाट सम्मानित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ बैशाख । द एभरेष्ट होटेल, काठमाडौंले आफ्नो स्थापनाको ४३औं वार्षिकोत्सव मनाएको छ। सो अवसरमा होटेल प्रशासनले निरन्तर ३५ वर्षसम्म होटेलमा काम गर्ने कर्मचारहिरुलाई

विस्तृत पढ्नुहोस
मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

मनाङ, १० वैशाख । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ ।

पर्यटकको रोजाइमा हात्तीदह सिमसार

सिरहा, वैशाख १० । दुई वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि सिरहाको लहान नगरपालिका–१५ स्थित ‘हात्तीदह सिमसार तथा पर्यटकीय

मनाङ आउने पर्यटकको पहिलो रोजाइमा होमस्टे

मनाङ, ८ वैशाख । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने गरेका छन् । सुविधा सम्पन्न होटलमा बस्न रुचाउने पर्यटक अहिले घरबास रोज्ने गर्दछन् । नासों गाउँपालिका–८

एक वर्षमा ३१ हजारले गरे घोडेपानी भ्रमण

म्याग्दी, वैशाख ८ । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् । विसं २०८० को वैशाखदेखि चैतसम्म ३१ हजार चार

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा, ७ वैशाख । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । चालु आर्थिक वर्षको साउन महिनायता मनास्लु क्षेत्रमा आठ हजार

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

गलेश्वर (म्याग्दी), ७ वैशाख । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन् । म्याग्दी–मुस्ताङ छिर्ने नाकाअन्तर्गतको घासा प्रहरीचौकीमा रहेको

पर्यटनमा समृद्धि खोज्दै तमानखोला

बागलुङ,६ वैशाख । कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको तमानखोला गाउँपालिका भौगोलिक रूपमा अलि अप्ठ्यारो तर निकै मनोरम छ । डाँडाकाँडाले घेरिएका बस्ती । पहाडको शिरसम्म तालतलैया

पूर्वमन्त्री डा. महतोद्वारा मिर्चैया हिलपार्कको शिलान्यास, पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता

काठमाडौं, ६ बैशाख । जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा सांसद डा. वीरेन्द्र प्रसाद महतोले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मिर्चैयामा मिर्चैया हिलपार्कको शिलान्यास गरेका छन् । पूर्वमन्त्री समेत रहेका महतोले

दाङको पर्यटकीयस्थल धारापानीमा चहलपहल

देउखुरी (दाङ), ५ वैशाख । घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारपानीमा पर्यटकीय गतिविधि बढेको छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेपछि यहाँ चहलपहल बढेको हो । धारापानी घुम्न आएका राजापुर

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

दमौली (तनहुँ), ५ वैशाख । नुवाकोटको विदुर नगरपालिका–११ वासुदेव अवस्थीलाई पहिलोपटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो । मुक्तिनाथ जान हिँडेका ४० जनाको टोलीले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहराको एक घण्टा

यो वर्ष सगरमाथा चढ्ने आरोही घट्न सक्ने

काठमाडौं, वैशाख ५ । यो वसन्त ऋतुमा हिमाल आरोहण गर्न ६८ समूहका ६१२ आरोहीले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार १३४ महिला र ४७८ जना पुरुषले आरोहण अनुमति लिएका