काठमाडौं, फागुन ११ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको तेस्रो खेलमा म्यान्मार र नेपालबीच प्रतिस्पर्धा भइरहेको छ । दशरथ रंगशालामा जारी खेलमा नेपालले पहिलो गोल खाएको छ ।
खेलको ६ मिनेटमा नै म्यानमारले अग्रता लिएको हो । म्याट नोए खिनले करिब २५ यार्डबाट फ्रिकिकमा सिधै गोल गरेकी हुन् । नेपाली गोलकिपर अन्जन राना मगरले बललाई रोक्न सकिनन् ।




प्रतिक्रिया