लोहजारा दह


राजविराज (सप्तरी), ५ जेठ । सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित लोहजारा दह र ठाकुरबाबा मन्दिर । प्राकृतिक मनोरम दृश्यले भरिपूर्ण ऐतिहासिक महत्व बोकेको यस दह पर्यटकीय क्षेत्र एवं वनभोजको लागि लोकप्रिय बन्दै गएको हो । तस्बिरः अरुणकुमार यादव/रासस