बरहथवा(सर्लाही), ५ जेठ। सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ र ७ मा फैलिएको ऐतिहासिक नाढी मन ताल । तालको पुरानो क्षेत्रफल ५१ बिगाहा रहे पनि अतिक्रमणका कारण हाल यस ताल ३५ बिगाहा पानीको भाग क्षेत्रफल भने खुम्चिएको छ ।
संरक्षण अभावमा अस्तव्यस्त रहेको यस ताललाई पालिकाले पर्यटकीय हिसाबले विकास गरिरहेको छ । तस्बिरः सिङ्घबहादुर थापा/रासस





प्रतिक्रिया