प्रतिनिधि सभा बैठक जारी {LIVE}


काठमाडौँ,६ जेठ । प्रतिनिधि सभाको बैठक जारी भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा समस्या आएपछि सांसदसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।