सिरहा, ६ जेठ । मङ्गलवार बिहान परेको वर्षाका कारण जलमग्न भएको सिरहा बजारस्थित २ नम्बर रोड क्षेत्र । पानीको निकास नहुँदा वर्षेनी यस क्षेत्र डुवानमा पर्ने गरेको छ । तस्बिर : सुदिप राउत / रासस

प्रतिक्रिया