कालीकोट, ६ जेठ । कालीकोटको पचाल झरना गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल पचालझरना । कर्णाली प्रदेशकै मुख्य पर्यटकीयस्थल रुपमा रहेको पचालझरना नेपालकै लामो भनिएको छ ।
प्रचारप्रसारको अभावले यो झरना ओझेलमा परेको छ । तस्बिरः सुरेश आचार्य/रासस

प्रतिक्रिया