सिम्बुवाखोलाको मुहान


फुङ्लिङ(ताप्लेजुङ), ७ जेठ । ताप्लेजुङको फक्ताङलुङ र सिरिजङ्घा गाउँपालिका हुँदै बग्ने सिम्बुवाखोलाको मुहान र पृष्ठभूमिमा हिमाल। जलवायु परिवर्तनको प्रभावले पछिल्लो समय खोलाका मुहानहरू सुक्दै गएका छन् । तस्बिरः दिलकुमार लिम्बू÷रासस