म्याग्दी, ७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका महशिकारीहरु भिरमह काढ्न लागि आवश्यक सामग्रीहरु बोकेर जङ्गलतर्फ जाँदै । स्वाँतका भिरमा हरेक वर्षको जेठ महिनाको पहिलो हप्ताबाट महशिकार गर्ने चलन छ । तस्बिर : सन्तोष गौतम/ रासस

प्रतिक्रिया