डुम्रे (तनहुँ), ८ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ स्थित पर्यटकीयस्थलको रूपमा विकास भइरहेको ऐनापहरा । पृथ्वी राजमार्गअन्तर्गत रहेकाले यहाँको चट्टानमा कुँदिएका विभिन्न आकृति, झरना, बगैँचालगायतले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरिरहेको छ । तस्बिर: मिला दरै/रासस




प्रतिक्रिया