काठमाडौं, ११ जेठ । नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ । आज बसेको सचिवालय बैठकले गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधि सहृय नहुने र जेठ १५ मा गणतन्त्र दिवस भव्य रुपमा मनाउन पार्टी संगठनलाई निर्देशन दिने निर्णय गरेको छ । गणतन्त्र दिवस देशभर मनाउने एमालेको निर्णय हो ।
गणतन्त्रको रक्षा र विकासका लागि पूर्ण प्रतिबद्ध रहँदै भव्य रुपमा मनाउने निर्णय गरेको र गणतन्त्रविरुद्ध हुने कुनै पनि अवाञ्छित गतिविधि सहृय नहुने राजेन्द्र गौतमले जानकारी दिए । file photo




प्रतिक्रिया