गभर्नर पौडेलविरुद्ध दायर रिटको पेशी भोलि


काठमाडौं, १३ जेठ । नेपाल राष्ट्र बैंककका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

आज (मंगलबार) अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले नवनियुक्त पौडेलको योग्यतामाथि प्रश् उठाउँदै आज रिट निवेदन दायर गरेका हुन् ।

यसको पेशी भने भोलि (बुधबार) को लागि तोएिको छ।