काठमाडौं, १५ जेठ । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षीहरुको अवरोध भएको छ ।
सभामुख देवराज घिमिरेले आजको बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलका सांसदहरु उठेर विरोध गरेका थिए ।
लगत्तै सभामुख घिमिरेले विपक्षीहरुको तर्फबाट नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्ने समय दिएका छन् ।




प्रतिक्रिया